जापानमा २४ औं अन्तर्राष्ट्रिय कला प्रदर्शनी

जापानमा २४ औं अन्तर्राष्ट्रिय कला प्रदर्शनी

काठमाडौं : जापानमा २४ औं अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा प्रतिष्प्रर्धा  सम्पन्न भएको छ। ग्लोबल आर्टिष्ट मुभमेन्ट जापानको आयोजनामा जेठ २३ गतेदेखि २७ गतेसम्म टोयोटा म्युनिसिपल म्युजिएम अफ आर्टमा कला प्रदर्शनी सम्पन्न भएको हो।

कार्यक्रममा १२ वटा देशका कलाहरू सहभागी थिए। जापान,नेपाल,क्यानडा, अमेरिका, बेलायत, फ्रान्स, नेदरल्याण्ड, मेक्सिको, ब्राजिल, भारत, श्रीलंका / पाकिस्तानका ६६ जना कलाहरू सहभागी भएका थिए।

नेपालबाट चारजना कलाकाहरू सहभागी थिए। उनीहरूमध्ये इन्दु श्रेष्ठले Minister of Culture, Sports, Science & Technology Award र  दिपक महर्जनले Tokai Aichi Newspaper Award  हाँसिल गरे। यसैगरी जीएम विशेष अवार्ड कलाकारद्वय निशा महर्जन र रामकृष्ण थापाले प्राप्त गरे।

Women for Women को सहयोगमा जापानका स्थानीय र अन्तरार्ष्ट्रिय कलाहरूसँग भेटघाट तथा जापानका विभिन्न आर्ट ग्यालरी र आर्ट म्युजियमको अवलोकन गरिएको थियो।

सोही अवसरमा नेपाली कलाकारहरूले Nagoya University of Foreign Studies (Open College) मा नेपाली कला र संस्कृति झल्काउने प्रस्तुति दिएका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.