प्रतिनिधिसभा बैठक जारी (लाइभ)
काठमाडौं : प्रतिनिधिसभा बैठक जारी रहेको छ। आजको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत तीनवटा मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमा छलफल हुनेछ।
उद्योग,वाणिज्य तथा आपूर्ति ,भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ।
बैठकमा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)