भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुनः अजित डोभाल
![भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुनः अजित डोभाल](https://annapurnapost.prixacdn.net/media/albums/Ajit_Doval1_DkhUTt6dcC_A9cNoMh8eH.jpg)
काठमाडौं : भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुनः अजित डोभाल नियुक्त भएका छन्। भारतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार डोभाललाई जुन १० गतेदेखि लागू हुनेगरी राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको हो।
उनी नेपाल-भारत सम्बन्ध र विशेषगरी नेपाल मामिलालाई नजिकबाट नियाल्छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)