संवैधानिक परिषद्को बैठक जारी
![संवैधानिक परिषद्को बैठक जारी](https://annapurnapost.prixacdn.net/media/albums/sambaidhanik-parisad-meeting_dDN56Ksu0O_YrvfwKiOf4.jpg)
काठमाडौं : संवैधानिक परिषद्को बैठक जारी रहेको छ। संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी नियुक्ति र छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने परिषद् बैठकमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)