सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
![सुनको मूल्य स्थिर, चाँदीको बढ्यो](https://annapurnapost.prixacdn.net/media/albums/gold-5854e4c24ab014.41337224_xy9L1tmCZY_GIW5i9u2aV.jpg)
काठमाडौं : आज नेपाली सुनचाँदी बजारमा चाँदीको मूल्य केही बढेको छ भने सुनको मूल्य स्थिर नै रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक हजार आठ सयमा कारोबार भएको चाँदी आज १५ ले बढेर एक हजार आठ सय १५ मा कायम भएको छ।
महासङ्घका अनुसार छापावाल सुनको मूल्य मङ्गलबारका लागि प्रतितोला एक लाख ४२ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार पाँच सय कायम छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)