न्यूरोडमा सवारीसाधन निषेध गर्ने महानगरको निर्णयविरुद्ध प्रदर्शन (तस्बिरसहित)

न्यूरोडमा सवारीसाधन निषेध गर्ने महानगरको निर्णयविरुद्ध प्रदर्शन (तस्बिरसहित)
तस्बिरहरु : अभिशेक महर्जन ।

काठमाडौं : न्यूरोडमा सवारीसाधन निषेध गर्ने निर्णयविरुद्ध त्यहाँका स्थानीय तथा व्यवसायीले विरोध प्रदर्शन गरेका छन्। न्यूरोडलाई सवारीसाधन रहित क्षेत्र बनाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध विरोध गरेका हुन्।

 न्यूरोडमा गाडी हाम्रो अधिकार हो, से एस टु भेइकल, न्यूरोड सवारीसाधनकै लागि बनेको हो, सवारीसाधनसहितको न्यूरोड, सवारीरहित न्यूरोड बहिस्कार
भित्री सहरमा गाडी बिनाको जीवन सम्भव छ?, न्यूरोडमा गाडी लक्जरी होइन, आवश्यकता हो, न्यूरोड बचाऔं लगाएतका नारा लेखिएको पम्प्लेट बोकेर विरोधमा सहभागी भएका थिए।

यसअघि महानगरले न्यूरोडमा पार्किङ निषेध गरेको थियो। त्यस्तै फुटपाथ बढाउने कार्य सुरु गर्दा सडक डिभिजन कार्यलयसँग विवाद भएपछि रोकिदिएको छ।

nullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.