प्रतिनिधिसभा बैठक

विनियोजन विधेयकमाथि छलफल सकियो, मन्त्रीहरूले जवाफ दिँदै

विनियोजन विधेयकमाथि छलफल सकियो, मन्त्रीहरूले जवाफ दिँदै

काठमाडौं : प्रतिनिधिसभा बैठक विनियोजन विधेयक २०८१ अन्तरगत विभिन्न शीर्षकहरूमाथि छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिँदैछन्। विनियोजन विधेयक २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

१५ मिनेटपछि बस्ने बैठकमा ८ वटा मन्त्रालयका सम्बन्धित मन्त्रीहरूले छलफलमा उठेका विषयमाथि जवाफ दिने कार्यसूची छ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,वन तथा वातावरण मन्त्रालय,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय,श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूचीमा उल्लेख छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.