सामसङले ल्यायो पर्फेक्टली साउन्ड अफर

सामसङले ल्यायो पर्फेक्टली साउन्ड अफर

काठमाडौं : स्मार्टफोन प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा अग्रणी रहेको ब्रान्ड सामसङले आफ्नो ग्राहकहरूको अडियो अनुभवलाई सन्तोषजनक पार्ने बाचा गरेको छ। 

अब ग्राहकहरूले ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन र ग्यालेक्सी बड्स एफई एक छुटाउनै नहुने अफरको साथमा आएको छ। ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन खरिद गर्दा मात्र ५००० थप गरी ग्राहकहरूले १५००० रुपैयाँ रहेको ग्यालेक्सी बड्स एफई पनि साथमा पाउन सक्ने छन्। 

ग्राहकहरूले यो छुटाउनै नहुने आफ्नो टेक अपग्रेड गर्ने, सिमलेस कनेक्टिभिटी, टप टियर पर्फमेन्स र क्रिस्टल क्लियर साउन्ड पाउने मौका सबै यो आकर्षक छुट मूल्य अफर लागु रहुन्जेल फाइदा उठाउन सक्छन्।  

यो अफर सामसङद्वारा प्रदान गराइएको इनस्टा फाइनान्स सेवाबाट शून्य प्रतिशत ब्याजमा बिना कुनै वित्तीय झन्झट लिन सकिन्छ। मात्र आफ्नो नागरिकताको साथ ग्राहकहरुले ग्यालेक्सी बड्स एफई प्राप्त गर्न थप गर्नुपर्ने  रु ५००० पनि स्मार्टफोनसंग शून्य प्रतिशत ब्याज रहेको इन्स्टा फाइनान्सको ईएमआईमा समग्र हुने गर यो बन्डल खरिद गर्न सक्छन्। यो अफर असार ६ गतेदेखि स्टक रहुन्जेल मान्य छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.