बुटवलको डेल्टा मार्टमा आगलागी

बुटवलको डेल्टा मार्टमा आगलागी

बुटवल : बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा मार्टमा अहिले आगलागी भएको छ। यस मार्टमा जुत्ता चप्पलको मेला लाग्ने गर्छ। साँझदेखि लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

बुटवल उपमहानगरपालिकाको दमकलले आगो निभाउने काम भइरहेको प्रहरीले बताएको छ। थप विवरण आउन बाँकी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.