मन्त्रिपरिषद बैठक

स्थानीय तहको बाँकी वित्तीय समानीकरण अनुदान पठाउने सरकारको निर्णय

स्थानीय तहको बाँकी वित्तीय समानीकरण अनुदान पठाउने सरकारको निर्णय

काठमाडौं :सरकारले स्थानीय तहको बाँकी वित्तीय समानीकरण अनुदानवापतको रकम पठाउने निर्णय गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी सो रकम पठाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

मन्त्री शर्माका अनुसार अहिले ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएकोमध्ये ९३ प्रतिशत हुनेगरी १६ अर्ब ७९ करोड २२ लाख  रुपैयाँ तत हस्तान्तरण गर्ने निर्णय भएको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.