रसुवाबाट एसईईमा २५ प्रतिशत मात्रै उत्तीर्ण
![रसुवाबाट एसईईमा २५ प्रतिशत मात्रै उत्तीर्ण](https://annapurnapost.prixacdn.net/media/albums/AnnapurnaPost_News_20180807050555_kJXtsdo6mK.jpg)
रसुवा : यस वर्षको एसईई परीक्षामा रसुवाबाट २५.५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। रसुवाबाट ५४५ जना विद्यार्थीले एसईई परीक्षामा भाग लिएकोमा १ सय ३९ जना उत्तीर्ण भएका हुन्।
शिक्षा विकास तथा समन्वय इकाई रसुवाले दिएका जानकारी अनुसार सामुदायिक विद्यालय तर्फ नीलकण्ठ नमुना माविबाट ३२ जनामध्ये १९ जना पास भएका छन्।
कालिका हिमालय माविकी छात्रा यमुना पौडेलले र प्रविधि पौडेल ३.९५ जिपीए ल्याएर उत्कृष्ट भए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)