प्रतिनिधिसभा बैठक बस्दै, के छन् एजेण्डा ?
![प्रतिनिधिसभा बैठक बस्दै, के छन् एजेण्डा ?](https://annapurnapost.prixacdn.net/media/albums/today-samsad_9lUw78xq9E_BcPbOrIbC2.jpg)
काठमाडौं : संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक बस्दै। बैठकमा ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेले जलस्रोत विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
मन्त्री बस्नेतले जलस्रोत विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)