समयमा मल नपाउँदा किसानलाई समस्या भयो : आरजु राणा

समयमा मल नपाउँदा किसानलाई समस्या भयो : आरजु राणा
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले किसानहरूलाई सहजरूपमा मल वितरण हुनुपर्ने बताएकी छन्।

धान दिवसका अवसरमा नेपाल किसान महासंघ जिल्ला कार्यसमिति भक्तपुरले शनिबार सल्लाघारीमा आयोजना गरेको कार्यक्रममा उनले समयमा नै मल नपाउँदा किसानलाई समस्या भएको र भएको मल पनि सहजरूपमा वितरण हुन नसकेको बताइन्।

उनले सहकारीबाट मलको वितरण राम्रोसँग हुन नसकेको जिकिर गरे। सभापति राणाले कृषि क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने भए पनि सरकारले यसतर्फ ध्यान दिन नसकेको बताइन्। देशलाई अघि बढाउनका लागि एकजुट हुनुपर्ने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.