भक्तपुरमा यस्तो देखियो धान दिवस (फोटो फिचर)
![भक्तपुरमा यस्तो देखियो धान दिवस (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/Dhan_ropai_12_Sf2GQ1vYGY_C44oJmnNgX.jpg)
काठमाडौं : असार १५ को अवसरमा आज देशभरि धान दिवस मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत शीर्ष नेताहरू पनि धान दिवसमा सरिक भएका थिए।।
सरकारले विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइएको हो।
हेर्नुस् भक्तपुरमा मनाइएको धान दिवस:
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)