कांग्रेसको फोटो प्रदर्शनीको अवलोकन गर्न प्रधानमन्त्री र ओली सानेपामा

कांग्रेसको फोटो प्रदर्शनीको अवलोकन गर्न प्रधानमन्त्री र ओली सानेपामा
फोटो प्रदर्शनको अवलोकन गर्न सानेपा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर : अभिशेक महर्जन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सानेपास्थित कांग्रेस मुख्यालय पुगेका छन्। शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको १०० औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री 'प्रचण्ड' सानेपा पुगेका हुन्।

कार्यक्रममा एमाले अध्यक्ष केपी ओली शर्मासहित शीर्ष नेताहरू उपस्थित छन्। 

null

कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा क्रान्तिदेखि शान्तिसम्म,ऐतिहासिक फोटो प्रदर्शनी'को आयोजना गरिएको छ। त्यहाँ पुगेर प्रधानमन्त्री 'प्रचण्ड'ले  कांग्रेस सभापति शेरबहादुर देउवासँगै फोटो प्रदर्शनीको अवलोकन गरेका छन्। 

null

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने सहमति भएपछि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्ड एउटै कार्यक्रममा देखिएका हुन्। एमालेले कांग्रेससँग सत्ता समीकरण गर्ने सहमति गरेसँगै प्रधानमन्त्री 'प्रचण्ड' राजनीतिक संकटमा परेका छन्। 

nullnullnullnullnull

 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.