ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुन सबै दललाई एमालेको आह्वान

ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुन सबै दललाई एमालेको आह्वान

काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन सांसदमा रहेका सबै दलहरूलाई आह्वान गरेको छ।

पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहभागी हुन आह्वान गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए। 

त्यस्तै एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भोलि (बुधबार)सम्म राजीनामा गरेर मार्ग प्रशस्त गर्न आह्वान गरेको छ।

पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले संविधानको धारा ७६ (२) बमोजिमको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आह्वान गरेको नेता ज्ञवालीले बताए।उनले प्रमुख दुई दलबीच राष्ट्रिय सहमति भइसकेको अवस्थामा प्रधानमन्त्रीले सहजरूपमा राजीनामा दिएर बाटो खुलाइदिनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.