काठमाडौंको सोह्रखुट्टेमा सडक भासियो, फसेका मोटरसाइकल चालकको सकुशल उद्दार

काठमाडौंको सोह्रखुट्टेमा सडक भासियो, फसेका मोटरसाइकल चालकको सकुशल उद्दार
सोह्रखुट्टेमा भासिएको सडक। तस्बिर : अभिशेक महर्जन
सुन्नुहोस्

काठमाडौं : काठमाडौंको सोह्रखुट्टेमा मुख्य सडक भाँसिएको छ। सोह्रखुट्टे चोकबाट बालाजुतर्फको सडक भाँसिएको हो।  सडक ९ फिट जति भासिएको  प्रहरीले जनाएको छ। सडक भासिदा चालकसहित मोटरसाइकल खाल्डोमा फसेको थियो ।

null

चालकको तत्कालै सकुशल उद्दार गरिएपनि मोटरसाइकल भने केही घण्टापछि निकालिएको थियो। काठमाडौं महानगरपालिका,नेपाल प्रहरी र शस्त्र प्रहरीको सहायतामा चालक र मोटरसाइकलको उद्दार गरिएको हो।

null

भाँसिएको ठाउँबाट पानी र बालुवा निस्किरहेको छ। अहिले सडक विभागले भासिएको स्थानमा बार लगाएर छेउबाट सवारी आवागमन सुचारु गरिरहेको छ। 

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.