तस्बिरमा हेर्नुस् एम्पुटी फुटबल प्रतियोगिता
![तस्बिरमा हेर्नुस् एम्पुटी फुटबल प्रतियोगिता](https://annapurnapost.prixacdn.net/media/albums/football_10_UQwCQEXC95_lBUOWjQBBR.jpg)
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद र एम्पुटी खेलकुद समाज नेपालको व्यवस्थापनमा एम्पुटी फुटबल प्रतियोगिताको आयोजना गरिएको छ। एम्पुटी फुटबल प्रतियोगिता च्यासलस्थित रंगशालामा शुक्रबारदेखि सुरू भएको हो। प्रतियोगितामा चार टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।
हेर्नुस् तस्बिरहरू
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)