कस्तो छ तपाईंको आजको राशिफल ?

कस्तो छ तपाईंको आजको राशिफल ?
सुन्नुहोस्

असार २२ गते शनिबार प्रतिपदा तिथि, पुनर्वशु नक्षत्र, व्याघात योग, मिथुनका चन्द्रमा, सूर्योदय ५:१५, सूर्यास्त १९:०१


  • मेष : धार्मिक अनुष्ठानले पारिवारिक सहकार्य हुनेछ। यात्रामा ध्यान दिनुपर्नेछ। व्यापारिक लगानी शुभ छ।   
  • वृष : खराब व्यक्तिसँगको संगत छुट्नेछ। कृषि कार्यमा लगानी नबढाउनु होला। साथीभाइसँग भेटघाट हुनेछ।
  • मिथुन : नयाँ व्यवसाय सुचारु हुनेछ। अध्ययनका लागि थप समय खर्चनु पर्नेछ। आफ्नो कामले सफलता पाउनेछ।
  • कर्कट: अप्रिय घटना टरेर जानेछ। आफ्नो सफलताको फाइदा अरुले उठाउनेछन्। पश्चिम दिशाको यात्रा नगर्नुहोला।
  • सिंह : सामान्य कार्यमा विवाद बढ्नेछ। पारिवारिक जिम्मेवारी थपिएर जानेछ। टाढिएका व्यक्ति पुनः सम्बन्धमा जोडिनेछन्।
  • कन्या : पैतृक सम्पत्ति विवाद हट्नेछ। आतिथ्यता ग्रहणको योग बन्नेछ। नयाँ कामको सुरुवात आज नगर्नुहोला। 
  • तुला : फसेको लगानी उठाउन कठिनाई आउनेछ। नोकरीमा पदोन्नतिको योग बन्नेछ। वित्तीय कारोबार बढेर जानेछ।
  • वृश्चिक : जग्गाजमिनसम्बन्धी कारोबार शुभ रहला। आर्थिक अभावले सताउनेछ। शारीरिक दुर्बलता बढेर जानेछ।
  • धनु : पत्नीको नामको काम शुभ रहला। वैदेशिक यात्राको योग बन्नेछ। शारीरिक समस्या बढेर जानेछ।
  • मकर : दही खाएर यात्रामा निस्कँदा शुभ रहला। घरमा शुभ मांगलिक कार्य सम्पन्न हुनेछ। वैदेशिक यात्राको योग रहला।
  • कुम्भ : प्रेमि प्रेमिकामा मिलनको योग रहनेछ। नयाँ व्यक्तिसँग टाढै रहनु पर्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।
  • मीन : अनावश्यक विषयले चञ्चलता बढ्नेछ। प्राकृतिक क्षेत्रको भ्रमणको योग बन्नेछ। पुत्र प्राप्तिको योग बन्नेछ।

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.