आईएसएमटी कलेजका ३९० जना विद्यार्थी दिक्षित

आईएसएमटी कलेजका ३९० जना विद्यार्थी दिक्षित
सुन्नुहोस्

काठमाडौं : काठमाडौंस्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ। 

असार १६ गते सन्डरल्याण्ड विश्वविद्यालय (युनिभरसिटी अफ सन्डरल्याण्ड युके) का उच्च तहका प्रतिनिधि को प्रमुख आतिथ्यमा र अविभावकहरुको उपस्थितिमा होटल याक एण्ड यतिमा सम्पन्न उक्त समारोहमा बीबीए (Business and Management), BHM, BSc. IT (CSE) उत्तीर्ण ३९० जना विद्यार्थी दिक्षित भएका छन्।

समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विश्वविद्यालय ले विशेष अवार्ड समेत प्रदान गरेको थियो।

आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभरसिटी अफ  सन्डरल्याण्ड कै सम्बन्धनमा कलेज संचालन गरि BBA (Business and Management), BHM, BSc. IT (CSE), BSc (Hons) Cyber Security and Digital Forensics र MBA कार्यक्रम सञ्चालन गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.