बौद्धमा गुडिरहेको 'गोकर्णेश्वर' बसको इन्जिन पड्किएर एकजना घाइते

बौद्धमा गुडिरहेको 'गोकर्णेश्वर' बसको इन्जिन पड्किएर एकजना घाइते
सुन्नुहोस्

काठमाडौं : बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किएर एकजना घाइते भएका छन्। बौद्ध पिपलबोट स्थित सडक खण्डमा बिहान ७:५० बजेतिर बसको इन्जिन पड्किएको हो।

गुडिरहेको प्र.३-०१-००५ख ९८६६  नम्बरको बाबा गोकर्णेश्वर बसको एक्कासी इन्जिन पड्किंदा बसमा सवार दोलखा घर भइ काठमाडौंको माकलबारी बस्ने ५४ वर्षीय दावा लामा घाइते भएका प्रहरीले जनाएको छ। उनको अर्थपेटिक अस्पताल नारायणटारमा उपचार भइरहेको छ। लामाको दाहिने खुट्टामा गहिरो चोट लागेको छ। 

बस हाल बौद्ध ट्राफिकको नियन्त्रणमा रहेको र प्रहरीद्वारा घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.