प्राकृतिक विपद् : गएको २४ घण्टामा १७ जनाको मृत्यु, मृतकको संख्या १०१ पुग्यो

प्राकृतिक विपद् : गएको २४ घण्टामा १७ जनाको मृत्यु, मृतकको संख्या १०१ पुग्यो
सुन्नुहोस्

काठमाडौं : प्राकृतिक विपदमा परेर गएको २४ घण्टामा १७ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ९ बजेदेखि आज बिहान ८ बजेसम्ममा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बाढीले ३ जना, पहिरोमा परेर १३ जना र चट्याङ लागेर १ जनाको मृत्यु भएको हो। त्यसैगरी १ जना बेपत्ता भएका छन्। 
बाढी, पहिरोसहित यो अवधिमा ७७ वटा घटना भएका छन्। 

योसँगै मनसुन सुरु भए यता प्राकृतिक विपदमा परेर १०१ जनाको मृत्यु भएको छ भने १०८ जना घाइते भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.