प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्।

प्रधानमन्त्री ओलीले आजै पद तथा गोपनीयताको सपथ लिएका थिए। उनले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तारसमेत गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई समेटेर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। 

nullnull

nullnullतस्बिर : अभिषेक महर्जन 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.