काठमाडौं महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम पुन: थाल्यो (तस्बिर)

काठमाडौं महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम पुन: थाल्यो (तस्बिर)
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुन: सुरु गरेको छ। उच्च अदालत पाटनबाट आदेश आएसँगै महानगरपालिकाले न्यूरोडमा सडक भत्काएर बुधबारबाट फुटपाथ विस्तारको काम थालेको हो। 

nullयस अगाडि सडक डिभिजन कार्यालय र काठमाडौं महानगरबीच आपसी समन्वयन नहुँदा विवाद भएको थियो । मापदण्ड अनुसार नभएको भन्दै काठमाडौं महानगरपालिकाले न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको दायाँबायाँ सडक काटेको थियो । महानगरको कदम कानुन विपरित भएको भन्दै सडक डिभिजन कार्यालयले उक्त क्षेत्रको सडक मर्मत गर्दै पुन: कालोपत्रे गरेको थियो।  

विवादका बीच रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वयको संयुक्त इजलासबाट महानगरपालिकाले माग गरे बमोजिमको अन्तरिम आदेश दिएपछि पुन : विभागले गरेको पिच भत्काएर काम अगाडि बढाइएको हो। आज डोजर लगाएर सडकको दायाँबायाँ भत्काउन थालिएको छ ।

nullnull

nullnullnullnullnull 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.