एमालेसँग मिलेर सरकार बनाए पनि ओलीविरुद्ध उठाएका मुद्दामा कांग्रेस मौन बस्दैन : महामन्त्री शर्मा

एमालेसँग मिलेर सरकार बनाए पनि ओलीविरुद्ध उठाएका मुद्दामा कांग्रेस मौन बस्दैन : महामन्त्री शर्मा
सुन्नुहोस्

काठमाडौं : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नयाँ मितिमा दल खोल्दैमा नयाँ शक्ति हुने भ्रमबाट मुक्त हुनुपर्ने बताएका छन्। उनले वैकल्पिक राजनीतिक प्रवृतिलाई स्थापित गर्न नसक्दा विकल्प भनिएका दलहरू पनि स्थापित हुन नसकेको बताए। 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले सबैतिरबाट साथ दिने भन्दै उनले विगतमा ओलीविरुद्ध उठाएका मुद्दामा भने मौन नबस्ने स्पष्ट पारे।

उनले नयाँ सरकारले देशको आवश्यकताअनुसार संविधान संशोधन गर्नका लागि सवै दलहरूसँग समन्वय गर्न सक्नुपर्ने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.