सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छौं : माओवादी केन्द्र

सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छौं : माओवादी केन्द्र
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रले सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको माओवादी संसदीय दल बैठकले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गर्दै सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। 

अरु विपक्षी दलहरुलाई पनि एकीकृत गर्दै जनताको आवाजहरुलाई उजागर गर्न सहि तरिकाले नेतृत्व गर्ने निर्णय भएको उनले बताए। बैठकमा माओवादीका सांसदहरुले जनसरोकारका विषयहरुलाई सदनमा सशक्त रुपमा उठाउनुपर्ने धारणा राखेका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.