रास्वपाले माओवादी केन्द्रसहित विपक्षीसँग सहकार्य नगर्ने, प्रधानमन्त्रीलाई मत पनि नदिने

रास्वपाले माओवादी केन्द्रसहित विपक्षीसँग सहकार्य नगर्ने, प्रधानमन्त्रीलाई मत पनि नदिने
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रसँग सहकार्य नगर्ने भएको छ। सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले रास्वपाले बलियो प्रतिपक्षको भूमिकामा पार्टीले निर्वाह गर्ने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

उनले माओवादी केन्द्रको विपक्षी दलहरूको मोर्चामा पार्टी सहभागी नहुने बताए।

‘अब हामी प्रतिपक्षमा रहन्छौं। प्रतिपक्षमा हुनु भनेको जनताको पक्षमा हुनु भनेका छौं। अहिलेको जसरी गठबन्धन बनेको छ यो लोकतन्त्रको पक्षमा छैन । त्यसैले हामी प्रतिपक्षको जिम्मेवार भूमिका निभाउँछौं,प्रतिपक्षको गठबन्धन बनाउँदैनौं।’ प्रमुख सचेतक परियारले भने,‘हामी सशक्त रुपमा जनताको पक्षमा आवाज उठाउँछौं । अन्य दलहरूसँग पनि कसरी प्रतिपक्षमा रहने भन्नेबारे छलफल भएको हो, हामी विपक्षी मोर्चा बनाउँदैनौं,त्यो कुनै गठबन्धन होइन।’

परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.