पूर्वराज्यमन्त्री रायको निधनमा मलंगवा नगरपालिकामा आज शोक विदा

पूर्वराज्यमन्त्री रायको निधनमा मलंगवा नगरपालिकामा आज शोक विदा
तस्बिर : अन्नपूर्ण

मलंगवा : मलंगवा नगरपालिका वडा नं.४ निवासी ८० वर्षीय पूर्वराज्यमन्त्री रामचन्द्र रायको निधनप्रति दु:ख व्यक्त गर्दै मलंगवा नगरपालिकाले आज शोका विदा दिएको छ । 

मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादवद्वारा हस्ताक्षरित सूचनामा यस नगरपालिकाबाट प्रवाह हुने आकस्मिक सेवा बाहेक मातहतका सबै कार्यालयहरूमा शोक विदा दिइएको उल्लेख गरिएको छ ।

नगर प्रमुख यादव रायका रायका कान्छो भाइ  हुन्। पूर्वराज्यमन्त्री रायको चन्द्रनगर गाउँपालिका- १ रतनपुरमा आइतवार राति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो ।

उनको आज बेलुका अन्तिम संस्कार गरिने भएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.