पर्यटनमन्त्री पाण्डे र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता

पर्यटनमन्त्री पाण्डे र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र नेपालस्थित अमेरिकी राजदूत डीआर थम्सनबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार उनीहरूबीच छलफल भएको हो।

भेटवार्ताका क्रममा राजदूत थम्सनले पर्यटनमन्त्री पाण्डेलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ। दुई पक्षबीच नेपालको पर्यटन प्रवर्द्धनका विषयमा पनि छलफल भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.