नेपाल साहित्यकारहरूका लागि उर्वर भूमि हो : प्रधानमन्त्री ओली

नेपाल साहित्यकारहरूका लागि उर्वर भूमि हो : प्रधानमन्त्री ओली
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन्।

शनिबार एमाले पार्टी कार्यालय च्यासलमा साहित्यकार नेत्रप्रसाद गौतमका तीनवटा कृतिहरू विमोचन गर्दै ओलीले भानुभक्त आचार्य, मोतिराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण समलगायतका साहित्यकारहरू जन्मेको नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएको बताए।

नेपालको भूमिका वनजंगल पानी पधेरालगायत स्थानमा गीत संगीतको प्रचलनले पनि साहित्यको क्षेत्रमा निकै विकास भएको उनले बताए। उनले अहिले साहित्य केही माथि उठ्न खाजेको र कसरी माथि उठ्ने हो भन्ने बहस चल्न थालेको बताए। प्रधानमन्त्री ओलीले साहित्यकार गौतमका ‘नेत्र सरका तीन खण्डकाव्य, मेरो इतिवृति र भूत पिसाच कृतिहरूको विमोचन गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.