मन्त्रालयका सचिवहरूसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ओली

मन्त्रालयका सचिवहरूसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्माओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सिंहदरबारमा सुरू। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ लिइरहेका छन्। मन्त्रालयका सचिवहरूबाट प्रधानमन्त्री शर्माले ब्रिफिङ लिइरहेको उनको सचिवालयले  जनाएको छ।

प्रधानमन्त्रीमा नियु्कत भएपछि पहिलो पटक सचिवहरूलाई बोलाएर प्रधानमन्त्री शर्माले ब्रिफिङ लिएका हुन्।  अहिले सम्बन्धित मन्त्रालयका सचिवहरूले आ-आफ्न‍ो मन्त्रालयको  विद्यमान अवस्था र भावी कार्ययोजनाबारे प्रस्तुतिकरण दिइरहेका छन्। 

बैठकमा उपप्रधानमन्त्रीहरू,मन्त्रीहरू,प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार,योजना आयोगका पदाधिकारी,मुख्यसचिव,सबै सचिवहरु सहभागी छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.