एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा को को परे? (सूचीसहित)

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा को को परे? (सूचीसहित)

काठमाडौं : नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटी बैठकले ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टीको विधानमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति हुने उल्लेख रहे पनि आकांक्षी धेरै भए पनि समाजवादीले केन्द्रीय कमिटी ३४४ सदस्यीय बनाएको हो। खतिवडाले केन्द्रीय सदस्यहरूको सपथ ग्रहणपछि बैठक बसेर छिट्टै पदाधिकारी चयन गर्ने जानकारी दिए।

यसअघि महाधिवेशनले अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.