अध्यक्ष प्रचण्डसँग अष्ट्रेलियन राजदूत भोल्कको बिदाई भेट

अध्यक्ष प्रचण्डसँग अष्ट्रेलियन राजदूत भोल्कको बिदाई भेट
तस्बिर : प्रचण्डको सचिवालय
सुन्नुहोस्

काठमाडौं : नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष  एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिदाई भेट गरेकी छन्। 

 प्रचण्ड निवास खुमलटारमा आज भएको भेटमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्‍याउन सफलता मिलेकोमा  बधाई दिँदै नेपालको अन्तर्राष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीत्वकाल धेरै सफल र उत्कृष्ट भएको बताएकी थिइन्।

सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप मजबुद बनाउन राजदूत फेलिसिटीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनलाई आगामी दिनको सफलताको शुभकामना दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.