भारतीय दूतावासले मनायो ७८ औं स्वतन्त्रता दिवस

भारतीय दूतावासले मनायो ७८ औं स्वतन्त्रता दिवस
तस्बिर : अभिशेक महर्जन
सुन्नुहोस्

काठमाडौं : नेपालस्थित भारतीय दूतावासले आफ्नो  ७८औं स्वतन्त्रता दिवस मनाएको छ।  बिहीबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो।

null

स्वतन्त्र दिवसको अवसरमा भारत सरकारको तर्फबाट दूतावासले भारतीय झण्डा फहराएर कार्यक्रम सुरू गरिएको थियो।

कार्यक्रममा भारतीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा दिएको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो। कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त गरेका नेपालीका परिवारलाई सम्मान गरिएको थियो। उनीहरूलाई आर्थिक सहयोगसहित कपडा पनि वितरण गरिएको थियो।

राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई पाँच करोड ५० लाख र कम्बल वितरण गरी सम्मान गरेका थिए।  साथै भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती एवम् एक सय सात मृतक सदस्यका नातेदारका लागि  १२ करोड ५५ लाख भुक्तानी दिइएको थियो।null

दूतावासले नेपालका पाँच प्रदेशका २१ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ। 

nullnullnullnullnullnullnullnullnull

null
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.