विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै रोक्ने वातावरण बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै रोक्ने वातावरण बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक अस्थीरताका कारण समस्या देखिएकाले ठूला दल मिलेर सरकार बनाउनु परेको बताएका छन्। शुक्रबार काठमाडौंको पुतलीसडकमा केसीसी एक्जिबिटको उद्घाटन गर्दै सिंहले मुलुकलाई स्थीरता दिँदै देशमा देखिएको समस्या समाधान गर्न नयाँ सरकार बनाउने परिस्थिति आएको बताएका हुन्।

उनले जनतामा देखिएका विभिन्न समस्याको समाधान गर्दै देशको विकास गर्न सरकारको ध्यान केन्द्रीत हुने धारणा राखे । अहिले देखिएका असन्तुष्टिहरूलाई लोकतान्त्रिक पद्दती अनुसार शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने उनले बताए।

null

सिंहले नेपालमा केहि भएन भन्दै विदेशीने क्रम बढिरहेको अवस्थामा सकारात्मक सोचका साथ अघि बढ्न सक्नुपर्नेमा जोड दिए। सूचनाप्रविधि क्षेत्रमा भएका विकासलाई उपयोग गर्दै युवाहरूले देशभित्र नै त्यसको फाइदा लिनसक्ने उनको भनाइ छ । 

दुईदिनसम्म चल्ने केसीसी एक्जिबिटमा सूचना प्रविधि,इन्जिनियरिङ क्षेत्रलगायतका व्यवहारिक ज्ञानका नमूनाहरूको प्रदर्शनी स्टल राखिएको छ ।  
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.