प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्री शैयदले गरे शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्री शैयदले गरे शिष्टाचार भेट
तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्री सचिवालय

काठमाडौं : ओमानका विदेशमन्त्री शैयद बदर बिन हमद बीन हमुद अलबुसाईदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। दुई दिने भ्रमणका लागि सोमबार नेपाल आएका ओमानका विदेशमन्त्री शैयदले प्रधाननमन्त्री ओलीसँग आज सिंहदरबारमा भेटवार्ता गरेका हुन्।

null

भ्रमणमा नेपाल र ओमानबीचको सम्बन्ध र आपसी चासोका विषयमा दुईपक्षीय छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणामा ओमानका विदेशमन्त्री शैयद २ दिने नेपाल भ्रमणका लागि आएका हुन्। उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.