अरिङ्गालले टोकेर एकको मृत्यु

अरिङ्गालले टोकेर एकको मृत्यु
सुन्नुहोस्

गोरखा : अरिङ्गालले टोकेर गोरखामा एक जनाको मृत्यु भएको छ। पालुङ्टार नगरपालिका-९ सानाबेशीका ६५ वर्षीय जयबहादुर कुँवको मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान ११ बजेतिर बारीको रुखमा चढ्दा उनलाई अरिङ्गालले टोकेको थियो। घरायसी उपचारकै भरमा घरमा रहेका उनको अपरान्ह मृत्यु भएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.