क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ विमोचन समारोह (लाइभ)
काठमाडौं : क्याप्टेन रामेश्वर थापाको अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ विमोचन कार्यक्रम सुरु भएको छ। द्वन्द्वकालमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरका प्रथम इन्स्ट्रक्टर क्याप्टेन रामेश्वर थापाको युद्धस्थलका उद्धार भोगाइ एवं अनुभूतिमा आधारित अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ आज काठमाडौं हल्चोकमा एक समारोहका बीच विमोचन हुन लागेको हो ।
विमोचन समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तक विमोचन गर्दैछन्।