४० बढी स्काईवेलका ईटी५ प्रिमियम विद्युतीय यसयुभि बिक्री

४० बढी स्काईवेलका ईटी५ प्रिमियम विद्युतीय यसयुभि बिक्री
सुन्नुहोस्

काठमाडौं : नाडा अटोशो २०२४ को ५ औं दिनसम्ममा जि मोटर्स प्रालि स्काईवेलका विद्युतीय सवारीको आधिकारिक वितरकले ९९ बुकिङ्ग स्काईवेल इटि५ बिई११ मोडेलका ६२० किमि, ५२० किमी र ४२० किमीको लिएको कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए। 

हाल नेपालमा ४० वटा भन्दा बढी स्काईवेलका ईटी५ प्रिमियम विद्युतीय यसयुभि बिक्री-वितरण भइसकेका छन् भने जि मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि स्पेशल मुल्य ४१० किमी, बिई११ को ७५.९० लाख, बिई११ ५२० किमीको मूल्य ८५.९० लाख एबम ईटी५ को मूल्य १.१० करोड कायम गरेको छ। 

स्काईवेल ६५ भन्दा बढी देशमा जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो। नाडा शोपश्चात सबै मोडेलमा ५ लाखले मूल्य वृद्धि हुने कम्पनीले जनाएको छ।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.