घट्यो हवाई भाडा (सूचीसहित)

घट्यो हवाई भाडा (सूचीसहित)
सुन्नुहोस्

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएपछि प्राधिकरणले देशभरिका रुटमा चल्ने हवाई भाडा समायोजन गरेको हो।

प्राधिकरणले ४५ रुपैयाँदेखि २६५ रुपैयाँसम्म भाडा घटाएको हो। सबैभन्दा कम काठमाडौं-सिमराको भाडा ४५ रुपैयाँ घटेको हो। यसअघि १२३० रुपैयाँ रहेको भाडा घटेर ११८५ कायम भएको छ।

त्यस्तै सबैभन्दा बढी विराटनगर-नेपालगञ्ज रुटमा २६५ रुपैयाँले घटेको छ। यसअघि ७३५५ रहेको मूल्य घटेर ७०९० रुपैयाँ कायम भएको छ। 

हेर्नुस् मूल्य सूची

null 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.