भि-बोनको ब्रान्ड एम्बेस्डरमा दीपक र दीपा
काठमाडौं : भि-बोन कुर्सीले नेपालीहरूको महान चाड दसैं, तिहार र छठमा थप रौनक ल्याउने उद्देश्य राखी चर्चित कलाकार द्वय दीपक राज गिरि र दिपाश्री निरौला ब्रान्ड एम्बेस्डर चयन गरिएको छ।
भि-बोन र छक्का पन्जा ५ को पनि सहकार्य भई छक्का पन्जा ५ छैन जाल झेल योजना पनि हाम्रा सम्मानित ग्राहकलाई घोषणा गरिएको छ।
यो योजनाबाट सबैलाई मौकाको फाइदा उठाउन हुन कम्पनीले अनुरोध गरेको छ। भिनोनको प्रिमियम फाइबर कुर्सी किउ ६ थानको खरिदमा भिबोन को टावेल र छाता सित्तैमा दिइने छ।
योजना हाम्रा नेपालभरी रहेका डिलरहरूमा उपलब्ध हुने छ र यो सीमित अवधिका लागि मात्र हुने छ। भि-बोन प्रीमियम फाइबर कुर्सी प्रीमियम फिनिशिङ र पक्का रङको लागि प्रसिद्ध रहेको छ।