मटिहानी नगरपालिकामा शुक्रबार सार्वजनिक बिदा

मटिहानी नगरपालिकामा शुक्रबार सार्वजनिक बिदा
सुन्नुहोस्

महोत्तरी : महोत्तरीको मटिहानी नगरपालिकाले चौठचन्द्रको सार्वजनिक बिदा दिएको छ। मटिहानी नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै मिथिलानि महिलाहरूको महत्वपूर्ण पर्वमध्ये चौठचन्द्रको अवसरमा सार्वजनिक बिदा दिएको हो।  

मिथिला क्षेत्रमा खासगरी मधेशी समुदायमा यो पर्वलाई विशेष महत्वका साथ विधिपूर्वक उपवास गरी मनाइने भएकोले बिदा दिइएको मेयर हरिप्रसाद मण्डलद्वारा हस्ताक्षरित सूचनामा जनाएको छ। यसवर्ष तिथि अनुसार चौंठचन्द्र पर्व शुक्रबार मनाउन लागिएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.