जोमसोम-तिलिचो पदमार्ग सहज बन्दै (फोटोफिचर)

जोमसोम-तिलिचो पदमार्ग सहज बन्दै (फोटोफिचर)
सुन्नुहोस्

जोमसोम : समुन्द्री सतहको ४९१९ मिटर  अग्लो उचाइमा अवस्थित विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल जाने (जोमसोम-तिलिचो ) पदमार्ग सहज बन्दै जान थालेको छ। 

मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमबाट ठिनी, नमखुलेंक र मेसोकोन्दोपास हुँदै छोटो दूरीको यात्रामा पुग्न सकिने तिलिचो पदमार्गलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले पदमार्ग स्तरोन्नतिसँगै पर्यटकीय साइन पोष्टिङ लगायतको कार्यलाई निरन्तर गरिएको हुनाले (जोमसोम-तिलिचो) पदमार्ग सहज बनेको हो।

अन्नपूर्ण संरक्षण आयोजना अन्तर्गत पर्ने पर्यटकीय पदमार्गहरुको पहिचान, मर्मत सम्भार, पदमार्ग साइन सिग्नल, पर्यटकीय पदमार्गहरूमा सूचनामूलक साइन पोस्ट तथा साइन बोर्ड, हाईअिल्टच्युड स्थल क्षेत्र, तिलिचो पदमार्गका विशेषता, लोकेशन तथा उचाइको जानकारी, जैविक विविधता अवलोकन तथा अध्ययन क्षेत्र, जोखिमयुक्त पहिरो जानसक्ने पदमार्ग सूचना र फोहोर मैला व्यवस्थापन लगायतका पर्यटक लक्षित जानकारीमूलक पूर्वाधार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले व्यवस्थापन गरेको एक्याप मुस्ताङका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए ।

nullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.