यस्तो छ सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता

यस्तो छ सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता
सुन्नुहोस्

काठमाडौं : सरकारले साझा संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ। नेपाली कांग्रेस-नेकपा एमाले नेतृत्वको सरकार गठन बनेपछि सरकारले साझा संकल्प सार्वजनिक गरेको हो।

७ पृष्ठको साझा संकल्पमा राष्ट्रिय हितको रक्षा तथा स्वतन्त्र परराष्ट्र नीति, संविधानको रक्षा, कार्यान्वयन र संशोधन, सुशासन र गुणस्तरीय सेवा प्रवाह, गतिशील अर्थतन्त्र र विकास, सामाजिक न्याय र मौलिक हकको कार्यान्वयन, युवा साझेदारी, संक्रमणकालीन न्याय, दिगो शान्ति र सामाजिक सद्भावका विषय समेटिएका छन्।

सरकारले संविधान संशोधनको माध्यमबाट लोकतान्त्रिक गणतन्त्र तथा संघीय र समावेशी शासन प्रणालीलगायत ०६२-६३ को जनआन्दोलनका उपलब्धिहरू तथा संविधानका आधारभूत स्तम्भहरूलाई थप संस्थागत र सुदृढ गर्ने प्रतिबद्धता गरेको छ।

सत्ता गठबन्धनले साझा संकल्प तथा नीतिगत प्रतिबद्धता तयार पार्न यसअघि कार्यदल बनाएको थियो।  कार्यदलमा गगन थापा, प्रकाशशरण महत,  प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल थिए। 

यस्तो छ पूर्ण पाठ:


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.