श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचन हुँदै

श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचन हुँदै
सुन्नुहोस्

कोलम्बो : श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ। सन् २०२२ मा भएको आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो।

आर्थिक संकटपछप श्रीलंकामा ठूलो विरोध प्रदर्शन भएको थियो। तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षले देश छोड्नु परेको थियो भने प्रधानमन्त्री महिन्दा राजापाक्षले राजीनामा दिनुपरेको थियो।

त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपति बनेका हुन्।

शनिबार हुन लागेको निर्वाचनलाई मुलुकमा आर्थिक सुधारका रुपमा हेरिएको छ। करवृद्धि, अनुदानमा कटौती र कल्याणकारी योजनाका कारण देशका धेरै जनता अझै पनि समस्यामा छन्। बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.