नीति नियम बनाएर सहरलाई व्यवस्थित गर्छौं : मन्त्री सिंह

नीति नियम बनाएर सहरलाई व्यवस्थित गर्छौं : मन्त्री सिंह
सुन्नुहोस्

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकासमा देखिएका समस्या समाधान गरेरै अघि बढ्ने प्रतिवद्धता जनाएका  छन्। आइतबार सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै सिंहले सहरलाई व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि नीति नियम बनाएर नै अघि बढ्ने समेत बताए।

ग्रोथको इन्जिन सहरी क्षेत्र भएकाले यसलाई व्यवस्थित गर्दै लैजानुपर्ने उनले बताए। अर्पाटमेन्टदेखि विभिन्न क्षेत्रमा देखा परेका कमी कमजोरीहरूलाई खोजेर समाधान गर्नुपर्नेमा उनले जोड दिए।

छलफलका क्रममा महासंघका प्रतिनिधिहरूले सहरी ऐन छिटो ल्याएर यस क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नुपर्नेमा जोड दिएका थिए । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.