दुर्गा प्रसाईंलाई अदालत लगियो, अवरोध गर्ने एकजना समर्थक पक्राउ

दुर्गा प्रसाईंलाई अदालत लगियो, अवरोध गर्ने एकजना समर्थक पक्राउ
सुन्नुहोस्

भक्तपुर : भक्तपुर जिल्ला प्रहरी परिसर र साइबर ब्युरोको टोलीले दुर्गा प्रसाईलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई आइतबार मध्यपूर थिमिस्थित निजी निवासबाट पक्राउ गरेको हो। 

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहन मणि अधिकारीले दिउँसो ३ बजे प्रसाईलाई निजी निवासबाट पक्राउ गरेको अन्नपूर्णलाई जानकारी दिए। केही समयअघि साइबर ब्युरोमा पुर्‍याइएका प्रसाईंलाई जिल्ला अदालत काठमाडौं लगिएको छ। अदालत लैजाने क्रममा उनका समर्थकले अवरोध गरेका थिए। सोही क्रममा एक जना समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

null

यसअघि काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो। उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि अदालतले पक्राउ अनुमति दिएको हो।

झन्डै १५ दिन अगाडि उनीविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको थियो। त्यसैको आधारमा प्रहरी जिल्ला अदालत गएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.