जलेश्वरको टेन्ट हाउसमा आगलागी

जलेश्वरको टेन्ट हाउसमा आगलागी
फाइल तस्बिर।

महोत्तरी : महोत्तरीको जलेश्वरमा आगलागी भएको छ । जलेश्वरको दुर्गाचोक नजिक रहेको अरविन्द साहले सञ्‍चालन गर्दै आएको टेन्ट हाउसमा आगलागी भएको हो। आगलागीमा परि ग्यास सिलिन्डरहरू विष्फोट भएको छ । घरभरी आगो फैलिएको छ।

आगो नियन्त्रणका लागि जलेश्वर,मटिहानी र रामगोपालपुर नगरपालिकाको बरूणयन्त्र तथा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी घटनास्थलमा पुगेका छन् । उनीहरु आगो नियन्त्रणमा लिने प्रयास गभइरहेको छ।

आगलागीको कारण र क्षतिको  एकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायव उपरीक्षक सन्तु लालप्रसाद जैसवारले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.