बागमती नदीले खतराको तह पार गर्‍यो

बागमती नदीले खतराको तह पार गर्‍यो

मलङ्गवा : सर्लाही र रौतहटको बीच भएर बागमती नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । अविरल बर्षा र कुलेखानी ड्याम्मको ढोका खोलेपछि पानीको बहाव बढ्दा बागमती नदीमा बाढी आएको हो । null

पानीको बहाब बढ्दै गएपछि नदीको ३० वटै ढोकाहरु खोलिएको छ । पानीको बहाव क्षमता १२७ मिटर रहेको र हाल बढेर १३२ मिटरसम्म पुगेको छ । निरन्तर रुपमा बाढी बढ्दै गएकोले खतराको घण्टी समेत बजाइएको छ ।

बागमतीलगायत जिल्लाका अन्य नदी तथा खोलाहरुमा पनि बाढी आएकोले सुरक्षा निकाय सबैलाई सतर्क रहन आग्रह समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.