कार्यालयमा बाढी पसेपछि एपीवान टेलिभिजनको प्रसारण बन्द

कार्यालयमा बाढी पसेपछि एपीवान टेलिभिजनको प्रसारण बन्द

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको एपीवान एचडी टेलिभिजनको प्रसारण सेवा बन्द भएको छ। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण कार्यालयमा बाढी पसेपछि एपीवान टेलिभिजनको प्रशारण सेवा बन्द भएको प्रधान सम्पादक दीपेन्द्र बान्तावाले जानकारी दिए। null

उनका अनुसार आज बिहान ७ बजेपछि टेलिभिजनको प्रशारण बन्द भएको हो। बान्तावाले भने, ‘कार्यालयभित्रसम्म बाढी पसेको छ। बाढी पसेपछि अहिले कार्यालयमा विद्युत सेवा अवरुद्ध रहेको छ। कार्यालयका गाडी, कम्युटर, ब्याकअपलगायतका सामाग्रीसहित डुबानमा परेकाले प्रशारण बन्द भएको हो।’ nullnullnull

आज काठमाडौं उपत्यकाका धेरै स्थान डुबानमा परेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.